काठमाडौं असाेज २९ गते । मन्त्रिपरिषद्ले सिफारिस गरेका दुई प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएपछि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सरकारबीचको शक्ति संघर्ष सतहमा आएको छ। राजदूत नियुक्तिको विषय कूटनीतिक प्रतिनिधि छनोटमा मात्र सीमित नरही सरकारभित्रको निर्णय प्रक्रिया, राजनीतिक प्रभाव र नेतृत्वबीचको
सुर्खेत, असोज २९ । कर्णाली प्रदेश सरकारका ६ जना मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार आफ्नो वेबसाइटमार्फत मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो। सार्वजनिक विवरणअनुसार मन्त्रीहरूको सम्पत्तिमा घरजग्गा, सुनचाँदी, बैंक मौज्दात, सेयर लगानी, सवारीसाधन तथा ऋणको अवस्था फरक–फरक देखिएको छ।
काठमाडौं असाे २९ गते । नेपालीहरूको महान् चाड बडादसैँ, तिहार तथा छठ नजिकिँदै गर्दा बजारमा महँगी, कृत्रिम अभाव र सार्वजनिक यातायातमा मनपरी भाडा असुलीजस्ता समस्या बढ्ने गरेका छन्। चाडपर्वको समयमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि र यातायात क्षेत्रमा हुने अनियमितताका कारण सर्वसाधारण उपभोक्ता थप आर्थिक मारमा